रस्टिक भण्डारण नेपालमा पहिलो पटक National Potato Research Program द्वारा 1977 मा शुरु गरिएको थियो | मधुरो प्रकाश भण्डारण / Diffused light storage मा आधारित रास्टिक भण्डारण स्थानिय स्रोत साधन र सिपको प्रयोग गरेर बनाई बिउ आलुको भण्डारण गर्न मिल्छ ।
Rustic storage for seed potato in NepalHow to make rustic storageDiffused light storage
0 Comments